News Category 2072/06/18
ट्रकसहित सुपारी र अलौची प्रहरी नियन्त्रणमा
दैनिक संवाददाता
राजविराज, १७ असोज ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले भारततर्फ अवैध तरिकाबाट लैजादै गरेको ट्रकसहित सुपारी र अलौची नियन्त्रणमा लिएको छ ।
राजविराज नगरपालिका १ स्थित को १ ख ३३५४ नंं.को ट्रकमा सुपारी र अलैची सिरहारोड हुदै दक्षिण भारतिय बोर्डरतर्फ लैजादै गरेको अवस्थामा शनिबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा आधारमा सो ट्रकलाई राजविराज १ स्थित बजार एरियाबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा ४३०९ किलो सुपारी र १२० किलो अलैची फेला परेको जनाएको छ ।
नियन्त्रणमा लिएको ट्रक र चालक ईसरलाल सरदारसहित सुपारी तथा अलौची आवश्यक कारवाहीको लागी पूर्वाञ्चल क्षेत्रिय राजस्व कार्यालय ईटहरी पठाईएको जिलला प्हरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ