News Category 2072/06/20
आन्दोलन सशक्त बनाउने बारे सप्तरी सिरहाको संयुक्त बैठक
दैनिक संवाददाता
राजविराज, १९ असोज ।
भारतीय सिमा नाकाबन्दी र राजमार्गलाई थप सशक्त बनाउने सम्बन्धमा मधेशी मोर्चा र थारु कल्याणकारी सभा तथा सिरहाका सम्पूर्ण मधेशवादी दलहरुको बैठक सिरहाको लहानस्थित रौनियार धर्मशालामा मंगलबार सम्पन्न भएको छ ।
मधेशी मोर्चा र थारु कल्याणकारीणी सभाबिच सप्तरीमा सोमबार कार्यगत एकतापछि राजमार्ग नकाबन्दीलाई सशक्त बनाउनको लागि सिरहा, धनुषा, सुनसरी, मोरङ र उदयपुरसँग पनि समन्वय गरी अगाडी बढाउनका लागि सो बैठक बसेको बैठकमा सहभागिता राष्ट्रिय मधेश समाजवादी पार्टी सप्तरीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल जानकारी दिनुभयो ।
सो बैठकमा मधेशी मोर्चा सप्तरीका विभिन्न नेता कार्यकर्ताका साथै थारु कल्याणकारीणी सभा र सिरहा सहित अन्य जिल्लाका मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ । तथा सो बैठकले खासगरी आन्दोलनलाई अझ सशक्त बनाउनका लागि सिमा नाकाबन्दी तथा राजमर्गालाई थप सशक्त बनाउने बिषयमा छलफल भएको थियो ।
सो बैठकमा मधेशी मोर्चा सप्तरीसँग आवद्ध विभिन्न पार्टीका नेता तथा कार्यकर्ताका साथै सिरहाका विभिन्न मधेशवादी दलका नेताहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ