News Category 2072/06/22
भारदहमा कुकुरसहित प्रदर्शन
दैनिक संवाददाता
राजविराज, २१ असोज ।
सप्तरीमा अहिले हरेक दिन अनौठा प्रकारको प्रदर्शन भइरहेको छ । कहिले, भैसी जुलुस, तिरधनुष जुुलस, गदहा जुलुस, लाठी जुलुस लगायत हुदै छ ।
यसै क्रममा बिहीबार सप्तरीको भारदहमा प्रदर्शनकारीहरुले गाउभरिबाट कुकुर जम्मा पारि तिनदलका मुख्य नेताहरुको तस्वीरको प्लेकार्ड झुण्डाएर प्रदर्शन गरेका छन् ।
भारदह चौकबाट निस्केको कुकुर जुलुस बजार परिक्रामा गरि स्थानिय शहिद चौकमा कोण सभा गरेका छन् । सभालाई सदभावाना गजेन्द्रवादीका अध्यक्ष बिकाश तिवारी, फोरम नेपालका नेता पर्शूराम यादव, कोशलेन्द्र यादव, शिक्षक संघका जगदीश यादव, शिक्षक फोरमका शिवशंकर मण्डल, श्यामदेव यादव लगायतका बक्ताहरुले सवै माग पुरा नभए सम्म आन्दोलन नरोकिने बताउनुभयो ।
जुलुसमा सहभागि कुकुरहरुको घाटीमा तिन दलका शिर्ष नेताहरु काग्रेस अध्यक्ष शुशिल कोईराला, कृष्ण सिटौला, एमालेका केपी ओली, बामदेव गौतम, भिम राबल तथा माओवादीका प्रचण्ड लगायतका नेताहरुको तस्वीर अंकित प्लेकाार्ड झुण्डियाईएको थियो ।
यस्तै सप्तरी तथा सुनसरीका मधेसी मोर्चा आवद्ध प्रदर्शनकारीहरु कोशी ब्यारेज नाकाको दशगज्जा क्षेत्रमा पर्ने कोशी बाधमा २४ घन्टे धर्ना बसेका छन् ।
यस नाकाबाट कोईला, हरियो सब्जी, फलफुल, खाद्यान्न लगायतका ५० बटा ट्रिक नेपाल भित्रिदै आएका थिए । तर, दुई दिनदेखि उक्त नाका ठप्प हुदा दैनिक १० लाख देखि १५ लाख रुपैया राजश्व नोक्सान भईरहेको छ ।
यता प्रदर्शनकारीहरुले दिनहरु जसो फरक फरक ढंगले शान्तिपुर्ण प्रदर्शन गर्न थालेपछि जनसहभागिता बढदै गएको छ । तर, हाल आएर पुनः घरेलू हतियार सहित प्रदर्शन थालिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ