News Category 2072/06/26
फोरम लोकतान्त्रिकद्वारा आफ्नै पार्टीले गरेको सम्झौताप्रति आपत्ति
दैनिक संवाददाता
राजविराज, २५ असोज ।
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक जिल्ला कार्य समिति सप्तरीले नेकपा एमाले, एनेकपा माओवादी र फोरम लोकतान्त्रिक बीच भएको ८ बुँदे सम्झौताप्रति आपत्ति जनाएको छ ।
फोरम लोकतान्त्रिकका सप्तरी अध्यक्ष सत्यनारायण यादवद्वारा सोमबार जारि विज्ञप्तिमा सो आपत्ति जनाउँदै पार्टी भित्र कुनै छलफल नगरि भएको सम्झौता सम्पूर्ण मधेश थरुहट आन्दोलनलाई धोका भएको ठहर गरेको छ ।
जारि विज्ञप्तिमा सोमबार सप्तरीमा सम्पन्न जिल्लाको बैठकबाट सम्झौता धोका भएको ठहर गर्दै अविलम्ब सो कदम सच्याउन पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुको भावनालाई उच्च मुल्याङ्कन गर्न पार्टी अध्यक्षलाई आग्रह गरिएको जनाइएको छ ।
साथै विज्ञप्तिमा बैठकबाट जारि मधेश थरुहट आन्दोलनमा सम्पूर्ण पार्टी पक्ति उच्च मनोबलका साथ एकजुट भई लाग्न आग्रह गरेको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ