News Category 2072/06/26
सप्तरीका बैंकहरु खुले
दैनिक संवाददाता
राजविराज, २५ असोज ।
जारि मधेश आन्दोलनको सोमबार ६० औं दिन सप्तरीका निजि तथा सरकारी बैंकहरु खुलेका छन् ।
मधेशी मोर्चा सप्तरीले चाडपर्वलाई मध्यनजर गरी सर्वसाधारणको हितका लागि सोमबारबाट पाँच दिन सम्मका लागि जिल्लास्थित बैंकहरु खोलाउने निर्णय गरेको हो ।
मोर्चाका जिल्ला संयोजक रामप्रित यादवको अध्यक्षतामा आइतबार बसेको मधेशी मोर्चाको बैठकले यस्तो निर्णय गर्दै चाडपर्वलाई दृष्टिगत गरी सर्वसाधारणको हितका लागि असोज २५ देखिदेखि २९ गतेसम्मका लागि बैंकहरु खोलाउने निर्णय गरेको हो ।
यता करिब दुई महिना लामो बन्दका कारण र दशैंको पूर्वसन्ध्यामा बैंकहरु खुलेपछि सदरमुकाम राजविराजस्थित बाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, माछापुच्छ«े बैंक, एभरेष्ट बैंक, सनराइज बैंक, ग्लोबल आइएमइ, सेन्चुरी बैंकहरुमा सोमबार बिहानैदेखी ग्रहकहरु रकम झिक्न लामबद्ध भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ