News Category 2072/06/28
अस्पताल परिसरबाटै कुरुवाको मोटरसाइकल चोरी
दैनिक संवाददाता
राजविराज, २७ असोज ।
श्रीमतिलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएका एक युवकको अस्पतालबाटै मोटरसाईकल चोरी भएको छ ।
सप्तरीको बथनाहा गाविस ८ ढिकली टोल निवासी दशरथ कुमार मण्डलले मंगलबार आप्mनो श्रीमतिलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचारको लागि भर्ना गरेका थिए । मण्डलको बा.३० प ९०६५ नम्बरको सुपर स्पेलेन्डर रातो क्लरको मोटरसाईकल मंगलबारराति चोरी भएको पीडितले बताएका छन ।
अस्पतालमा दिनरात चौबिसै घण्टा सुरक्षाकर्मी खटिएपनि अस्पतालबाट मोटरसाईकल चोरी भएपछि बिरामीहरु प्रहरी प्रशासनप्रति आक्रोश ब्यक्त गरेका छन ।
यसैबिच पीडित मण्डलले आप्mनो मोटरसाईकल चोरी भएको बारेमा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउँदा पनि प्रहरी प्रशासन बेखबर बनेको आरोप समेत लगाउनुभयो । यता प्रहरीले मोटरसाईकल चोरको खोजी कार्य तिव्र रुपमा भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ