News Category 2070/04/28
सद्भावनाको तीन सूत्रिय मागसहित अनिश्चितकालिन धर्ना
दैनिक संवाददाता
राजविराज, २७ साउन ।
निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन फिर्ता गरि मधेशमा अन्तरिम संविधान अनुसार जनसंख्या बृद्धिको अनुपातमा निर्वाचन क्षेत्र बृद्धि गर्न मागसहित नेपाल सद्भावना पार्टी आइतबारदेखी काठमाडौं लगायत मधेशका ७ जिल्लामा तीन सूत्रिय मागसहति अनिश्चितकालिन धर्ना बसेको छ ।
मतदाता सूची अधावधिक गर्ने समय बढाई मतदाताको अधिकार सुरक्षित गर्न र सिरहामा सामाजिक सद्भाव कायम गरि सयौं बिस्थापितलाई पुर्नस्थापित गर्न भन्दै सद्भावना पार्टीले सो धर्ना कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
धर्ना कार्यक्रम अन्तरगत आइतबार राजविराजस्थित शिवमन्दिर अगाडी सप्तरी जिल्ला अध्यक्ष मंगल रायको नेतृत्वमा सद्भावनाका केन्द्रिय सदस्य जयचन्द्र गोइत, उपाध्यक्ष रामकृष्ण गुप्ता, कोषाध्यक्ष कामेश्वर कर्ण, सदस्यहरु सन्तोष गोइत, सत्येन्द्र चौधरी र अरुण यादव बसेका छन् ।
बाइस वर्षको अनवरत संघर्षपश्चात् मधेशले प्राप्त गरेको संवैधानिक अधिकार रक्षाका लागि धर्ना कार्यक्रम गरेको सद्भावनाका राष्ट्रिय प्रचार प्रसार विभागद्वारा जारि विज्ञप्तिमा जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ