News Category 2072/07/14
७० लिटर पेट्रोल मोर्चाले नष्ट गरे
दैनिक संवाददाता
राजविराज, १३ कात्तिक ।
दशै लगतै नाकाबन्दी तथा पेट्रोलियम पदार्थ नियन्त्रण अभियान अन्तर्गत मधेशी मोर्चाले शुक्रबार पनि सप्तरीको विभिन्न नाकामा धर्ना दिएको छ ।
सोहीक्रममा शुक्रबार बिहान सप्तरीको झु्टकी नर्घो नाका अन्तर्गत गम्हरिया प्रवाहा राप्रावि विद्यालय नजिक पटी टोलमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले ७० लिटर पेट्रोेल नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
सो नाका भएर पेट्रोलियम पदार्थको चोरी तस्करी फष्टाएपछि मोर्चाको नाकाबन्दी तथा पेट्रोलियम पदार्थको कालोबजारी नियन्त्रण अभियान अन्तर्गत सो सामग्रीहरु नियन्त्रणमा लिई नष्ट गरिएको राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
यसैगरि पातोमा समेत १ सय लिटर पेट्रोल नियन्त्रणमा लिई नष्ट गरिएको सद्भावना पार्टीका क्षेत्रिय सचिव रामसागर मण्डलले जानकारी दिनुभयो ।
यसअघि मोर्चाका नेता तथा कार्यकर्ताहरुले आईतबार बिहानै ५० लिटर पेट्रोल, ५ बोरा चिनी सहित उक्त सामग्रीहरु नियन्त्रणमा लिएको थियो । त्यसैगरी सप्तरीकै शम्भुनाथ बनैनिया सडक खण्ड अन्तर्गत बेल्ही चपेना गाविसस्थित वैजनाथ चौकमा स्थापना गरीएको चेक पोष्टमा खटिएका मोर्चाका नेता तथा कार्यकर्ताहरुले ५० लिटर पेट्रोल बरामद गरेको थियो ।
यसअघि सप्तरीको ईटहरी बिष्णुपुर गाविसस्थित अखिलेन्द्र चौकमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले दुई हजार लिटर पेट्रोल, डिजेल र मटितेल नियन्त्रणमा लिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ