News Category 2072/07/17
बिरगंज घटनाको बिरोधमा राजविराजमा प्रदर्शन, चिनको झण्डा समेत जलाए
दैनिक संवाददाता
राजविराज, १६ कात्तिक ।
प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा सोमबार विरगंजमा एक प्रदर्शनकारीको मृत्यु भएको बिरोध राजविराजमा प्रदर्शन गरिएको छ भने प्रदर्शनकै क्रममा चिनको झण्डा समेत जलाएका छन् ।
स्थानिय गजेन्द्र चौक, जनआन्दोलन चौकलगायतका अन्य स्थानहरुमा मधेशी मोर्चाको नेतृत्वमा सो बिरोध प्रदर्शन गरिएको छ ।
मोर्चाका नेता कार्यकर्ताहरुले विभन्न स्थानहरुमा टायर बालि प्रधानमन्त्री र गृहमन्त्री बिरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले सरकारले विभिन्न चरणको वार्ता गरेर नाटक मात्र गरिरहेको आरोप लगाउँदै वार्ताको समयमा प्रहरी सेना लगाएर आन्दोलनलाई मथ्थर पार्न बल प्रयोग गरेकोप्रति बिरोध गरेका छन् ।
यसैबीच स्थानिय जनआन्दोलन चौकमा भएको प्रदर्शनको क्रममा चिनको झण्डा समेत जलाइएको छ । “चिन गो ब्याक” नारा लेखेको चिनको झण्डा समेत जलाइएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ