News Category 2072/07/21
तिन सय लिटर पेट्रोल, डिजल र मट्तिेल मोर्चाको नियन्त्रणमा
दैनिक संवाददाता
राजविराज, २० कात्तिक ।
दशै लगतै मधेशी मोर्चा सप्तरीले शुरु गरेको पेट्रोलियम पदार्थ नियन्त्रण अभियान अन्तर्गत शुक्रबार पनि करिब तीन सय लिटर पेट्रोल, डिजेल र मट्तिेल नियन्त्रणमा लिएको छ ।
यसै क्रममा शुक्रबार बिहान सप्तरीको ईटहरी बिष्णुपुर गाविसस्थित अखिलेन्द्र चौकमा मधेशी मोर्चाका संयोजक आनन्दलाल साहको नेतृत्वमा पेट्रोल, डिजेल र मट्तिेल गरी करिब तीन सय भन्दा बढी पेट्रोलियम पदार्थ नियन्त्रणमा लिएको हो ।
त्यस्तै मोर्चाका नेता तथा कार्यकर्ताहरुले ६० लिटर मट्तिेल नियन्त्रणमा लिएपनि त्यसमध्ये २० लिटर मट्तिेल नष्ट गरिएको मोर्चाका सचिव श्रवण कुमार यादवले जानकारी दिनुभयो ।
सो नाकाका साथै जिल्लाकै छिन्नमस्ता सखडा नाका भएर समेत पेट्रोलियम पदार्थको चोरी तस्करी फष्टाएपछि स्थानीय मोर्चाका नेता तथा कार्यकर्ताहरुले रातभरी जाग्रम बसी पेट्रोलियम पदार्थ नियन्त्रण अभियानमा लागिपरेको स्थानीय नेता वैजनाथ यादव वैजुले जानकारी दिनुभयो ।
त्यस्तै सप्तरीको बेल्ही चपेना गाविसस्थित वैजनाथ चौकमा समेत मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले त्यहाँ मधेश चेक आउट पोष्ट स्थापना गरी दिनरात जाग्रम तथा धर्नामा बसेको रामसपाका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ