News Category 2072/07/22
दुई दिनका लागि बैंक खुल्ने आज राजमार्ग ठप्प हुँदै
राजविराज÷मधेश मोर्चा सप्तरीले तिहार र छठपर्वलाई ध्यानमा राखी सर्वसाधारणलाई केही राहत पुग्ने उद्देश्यले जिल्लाका बैंक तथा वित्तिय संस्थाहरु सोमबार र मंगलबारका लागिसुचारु गर्ने निर्णय गरेको छ ।
मोर्चाका सूचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा शनिबार जारि विज्ञप्तिमा सो कुरा उल्लेख छ ।
मोर्चा संयोजक सुनिल कुमार झाको अध्यक्षतामा बसेको वृहत बैठकले राजमार्ग केन्द्रित आन्दोलनलाई अझ सशक्त बनाउने र व्यापक जनसहभागितामा राजमार्ग ठप्प पार्ने कार्यक्रमलाई सफल बनाउन आइतबार रुपनी तथा भारदह खण्डमा विहानैदेखि धर्नामा बस्ने विज्ञप्तिमा जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ