News Category 2072/08/13
सप्तरी प्रहरीद्वारा ठूलो परिणामको पेट्रोलियम पदार्थ नियन्त्रणमा
राजविराज÷मधेशमा जारी आन्दोलनका कारण तराईमा पेट्रोलियम पदार्थको चोरी तस्करी निकै फष्टाएको छ ।
सोही क्रममा पुर्वबाट पश्चिमतर्फ लु.१ का १०११ नम्बरको बोलेरो पिकअक भ्यानमा पेट्रोलियम पदार्थ चोरी तस्करी गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कडरबोनाले गोप्य सुचनाको आधारमा ठुलो परिणाममा पेट्रोलियम पदार्थ नियन्त्रणमा लिएको छ ।
प्रहरीले गोप्य सुचनाको आधारमा बोलेरो पिकअक भ्यान सहित २ हजार २ सय लिटर डिजल र ४ सय लिटर पेट्रोल नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कडरवोनाका प्रहरी निरीक्षक शेसराज थानेदारले जानकारी दिनुभयो ।
यसअघि पनि प्रहरीले सोही स्थानबाट ठुलो परिणाममै पेट्रोलियम पदार्थ नियन्त्रणमा लिएपनि अहिलेसम्म प्रहरी प्रशासनले सार्वजनिक गरेको छैन् ।
त्यसैगरी जिल्लाको बेल्ही चपेना गाविस ९ पिपरा टोलबाट मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले ५० लिटर डिजल नियन्त्रणमा लिएको मोर्चाका स्थानीय नेता शुभ नारायण यादव मालाकारले जानकारी दिनुभयो ।
पेट्रोलियम पदार्थ चोरी तस्करी नियन्त्रण अभियान अन्तर्गत उक्त परिणाममा सो डिजल नियन्त्रणमा लिएको मोर्चाका नेताहरुले जानकारी दिनुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ