News Category 2072/09/15
पत्रकार यादवलाई मातृशोक
दैनिक संवाददाता
राजविराज, १४ पुस ।
राजविराज दैनिकका संवाददाता एवं नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य पत्रकार शुभनारायण यादवलाई मातृशोक परेको छ ।
सप्तरीको बरहीविरपुर गाविस ७ स्थित आफ्नै घरमा ४८ वर्षिया मुनेश्वरी देवी यादवको मंगलबार साँझ निधन भएको हो ।
लामो समयदेखी दम्भको रोगबाट पीडित रहनुभएकी पत्रकार यादवले जानकारी दिनुभयो । उहाँको एक छोरा र एक छोरी छन् ।
यसैबीच राजविराज दैनिक परिवारले निधन भएकी यादवको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति हार्दिक सम्वेदना व्यक्त गर्दछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
- 2082/10/27 जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
- 2082/10/26 जागिर छाडेर चुनावी मैदान
- 2082/10/25 सुशासन र स्थिर सरकारका लागी मेरो उम्मेदवारी ः रास्वपा उम्मेदवार साह
- 2082/10/25 स्रोत नखुलेको १३ लाख रकमसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ