News Category 2072/09/19
मधेशी गठबन्धनद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक
राजविराज÷संघीय समावेशी मधेशी गठबन्धनद्वारा सरकारलाई पेश गरिएको ९ सुत्रिय माग पुरा गराउन शुक्रबार आन्दोलनका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
गठबन्धका तर्फबाट रामसपाका अध्यक्ष शरतसिंह भण्डारी, नेसपाका अध्यक्ष अनिल झा, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र तमरा अभियानका संयोजक जयप्रका गुप्ताद्वारा जारि विज्ञप्तिमा हाल जारि आम हड्तालका कार्यक्रमहरुलाई अझ प्रभावकारी रुपमा निरन्तरता दिने जनाइएको छ ।
आन्दोलनका कार्यक्रम अनुसार पुस १९ गते मधेशका सबै सहर बजारका व्यापारी, व्यवसायी, कलकारखाना, सबै खाले यातायात व्यवसायी, शिक्षण संस्थाहरु, किसान, मजदुर, छात्रजगत, नागरिक समाज, पत्रकार, सरकारी गैर सरकारी कार्यालयहरु, बुद्धिजिवि, शिक्षक प्राध्यापक, नागरिक तथा सबै वर्ग र पेशाका व्यक्ति र समुदायमा अपील तथा अनुरोध गर्ने रहेको छ ।
यसैगरि पुस २० गते मधेशका जिल्लाहरुमा सदरमुकाममा अहिलेको विकसित परिस्थितिको सन्दर्भमा सबै सम्मिलित अन्तरक्रिया गरि सशक्त आन्दोलनका कार्यक्रमहरुको तयारी गर्ने । त्यस्तै पुस २२ गते सदरमुकाम र क्षेत्रहरुको महत्वपूर्ण बजारमा कोण सभा आयोजना तथा २४ गते लालटिन जुलुस र २५ गते मसाल जुलुस प्रदर्शन गर्ने कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
- 2081/08/04 ६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
- 2081/08/04 पुनः १६ जना फरार अभियुक्त पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ