News Category 2072/09/19
मधेशी गठबन्धनद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक
राजविराज÷संघीय समावेशी मधेशी गठबन्धनद्वारा सरकारलाई पेश गरिएको ९ सुत्रिय माग पुरा गराउन शुक्रबार आन्दोलनका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
गठबन्धका तर्फबाट रामसपाका अध्यक्ष शरतसिंह भण्डारी, नेसपाका अध्यक्ष अनिल झा, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र तमरा अभियानका संयोजक जयप्रका गुप्ताद्वारा जारि विज्ञप्तिमा हाल जारि आम हड्तालका कार्यक्रमहरुलाई अझ प्रभावकारी रुपमा निरन्तरता दिने जनाइएको छ ।
आन्दोलनका कार्यक्रम अनुसार पुस १९ गते मधेशका सबै सहर बजारका व्यापारी, व्यवसायी, कलकारखाना, सबै खाले यातायात व्यवसायी, शिक्षण संस्थाहरु, किसान, मजदुर, छात्रजगत, नागरिक समाज, पत्रकार, सरकारी गैर सरकारी कार्यालयहरु, बुद्धिजिवि, शिक्षक प्राध्यापक, नागरिक तथा सबै वर्ग र पेशाका व्यक्ति र समुदायमा अपील तथा अनुरोध गर्ने रहेको छ ।
यसैगरि पुस २० गते मधेशका जिल्लाहरुमा सदरमुकाममा अहिलेको विकसित परिस्थितिको सन्दर्भमा सबै सम्मिलित अन्तरक्रिया गरि सशक्त आन्दोलनका कार्यक्रमहरुको तयारी गर्ने । त्यस्तै पुस २२ गते सदरमुकाम र क्षेत्रहरुको महत्वपूर्ण बजारमा कोण सभा आयोजना तथा २४ गते लालटिन जुलुस र २५ गते मसाल जुलुस प्रदर्शन गर्ने कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ