News Category 2070/05/07
मतदाता नामावलीमा नाम दर्ता गराउन घुइ“चो
दैनिक संवाददाता
राजविराज, ६ भदौ ।
मतदाता परिचयपत्रमा तस्वीर खिचाउनका लागि निर्वाचन आयोगले पछिल्लो पटक थपेको एक साताको समयमा सप्तरीमा मतदाता नामावलीमा नाम दर्ता गराउन सर्वसाधारणको चाप बढेको छ ।
पछिल्लो पटक थपिएकोे पहिलो दिन भदौ १ गते ५६, भदौ २ गते १ सय ७१, भदौ ३ गते २ सय ४७, भदौ ४ गते ३ सय ८५, भदौ ५ गते ६१ र भदौं ६ गते ५ सय ४२ गरि १ हजार ४ सय ६२ जनाले तस्बिरसहितको मतदाता नामावली नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत प्रदीप साहले जानकारी दिनुभयो ।
तीन वर्षदेखि नै फोटोसहितको मतदाता नामावली नाम दर्ता कार्यक्रम सञ्चालन भएका बेला सप्तरीमा २ लाख ९३ हजार ४ सय ४५ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । सो क्रममा फोटो खिचाउन र नाम दर्ता गराउन नपाएका सर्वसाधारणहरु दलहरु गाउँ केन्द्रीत चुनावी अभियान शुरु गरेपछि उत्साहित भएर नाम दर्ता गराउन आउने गरेको जिल्ला निर्वाचन अधिकृत साहले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ