News Category 2070/05/07
सप्तरीमा प्याज उत्पादनमा उल्लेखीय बृद्धि
दैनिक संवाददाता
राजविराज, ६ भदौ ।
सप्तरीमा गएको आर्थिक बर्ष २०६९÷०७० मा प्याज उत्पादनमा उल्लेखीय बृद्धि भएको छ ।
गएको आर्थिक बर्ष २०६९÷०७० मा सप्तरीमा ५३ हजार ६ सय ५० मेट्रिक टन प्याज उत्पादन भएको छ । जसबाट करिब रु. ७५ करोड १० लाख बराबरको कारोवार भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । यो गत आर्थिक बर्ष २०६८÷०६९ मा करिब ४९ हजार मेट्रीक टन बढी हो ।
प्याज उत्पादनको उचित समय र प्याज खेतीको समयमा बर्षा कम भएकाले उत्पादन बृद्धि भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख अनुपलाल साहले बताउनुभयो ।
गत आर्थिक बर्ष २०६८÷०६९ मा सप्तरीमा ४ हजार ८ सय ६८ मेट्रीक टन प्याज उत्पादन हुँदा करिब रु. ७२ लाख मुल्य बराबरको कारोवार भएको कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
- 2082/11/13 आप्mनो उम्मेदवारी निस्कृय पार्दै अर्का उम्मेदवारलाई समर्थन गर्ने क्रम बढ्दै
- 2082/11/13 फागुन १८ गते साँझ ७ बजेदेखी मदिरामा रोक, निर्वाचनको दिन बिहान ५ बजेदेखी ७ बजेसम्म यातायात बन्द
- 2082/11/13 विगतमा जनतासँग गरेको वाचा पुरा गर्न आफ्नो उम्मेदवारी ः दिनेश यादव
- 2082/11/12 सप्तरीमा निर्वाचन सुरक्षा कडा बनाईदै, चारैततिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा संयुक्त सुरक्षाकर्मीको निगरानी
- 2082/11/12 बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा
- 2082/11/12 दिदी घर जान्छु भन्दै हिडेका युवा पोखरीमा मृत फेला
- 2082/11/12 समाजसेवी दुगडको मृत्युपछि झिकियो आँखाको नानी
- 2082/11/12 सप्तरीको निर्वाचन सुरक्षामा सात हजार भन्दा बढी सुरक्षाकर्मी खटाइने
- 2082/11/10 सुत्केरीको मृत्युपछि अस्पताल तनावग्रस्त
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ