News Category 2072/10/27
भन्सार छलेर ल्याउँदै गरेको किराना सामान र पेट्रोल भन्सारमा बुझाइयो
दैनिक संवाददाता
राजविराज, २६ माघ ।
भारतबाट भन्सार चोरी पैठारी गरी मोटरसाइकलमा ल्याउँदै गरेको किराना सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीमने मल्हनिया गाविस वडा नं. २ स्थित सादा पोशाकका प्रहरीले भारततर्फबाट आउँदै गरेको स २ प ७६१३ नम्बर र बिआर ३२ एल ३२२६ नम्बरको भारतीय मोटरसाइकलमा लोड गरेको किराना सामान नियन्त्रणमा लिएको छ ।
यसरी नियन्त्रणमा लिएका सामानहरुमा खाने तेल, नरिबलको तेल, चनाको दाल, फरचुयन तेल लगायत रहेका छन् ।
यता सामानहरु नियन्त्रणमा लिने क्रममा मोटरसाइकल चालकहरु फरार भएको तथा सामान र मोटरसाइकललाई आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालय तिलाठी पठाईएको प्रहरीले जनाएको छ ।
यसैगरि प्रहरीले मंगलबार बिहान राजजिराज वडा नं ३ मा बीआर ३२ के ५८४४ नम्बरको भारतीय नम्बरको मोटरसाइकलमा कर छलेर ल्याउँदै गरेको ९० लिटर पेट्रोल समेत बरामद गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ