News Category 2072/11/03
स्व. कुशेश्वर पाठकको स्मृतिमा विभिन्न व्यक्ति सम्मानित
दैनिक संवाददाता
राजविराज, २ फागुन ।
प्रजातन्त्र सेनानी स्व. कुशेश्वर पाठकको स्मृतिमा आईतबार सप्तरीको तिलाठी गाविसमा बर्षौदेखि हुँदै आएको सरस्वती पुजाको अवसरमा विभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको छ ।
स्थानीय दुर्गानन्द झाको अध्यक्षतामा तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाको प्रमुख आतिथ्यमा आयोजित सो समारोहमा वरिष्ठ पत्रकार अनिल कुमार अनल, करुणा झा, जिल्ला विकास समितिका अधिकृत नवराज खड्का लगायतका बक्ताहरुले आ–आफनो धारणा राख्नुभएको थियो । त्यस्तै शम्भुनाथ झाले स्व. पाठकको जिवनी बारेमा प्रकाश पार्नुभएको थियो ।
सरस्वती पुजनोत्सव तथा वसन्त मेला आयोजना समितिको आयोजनामा तिलाठी गाविसस्थित पाठशालामा आयोजित सो सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, बरिष्ठ पत्रकार अनिल कुमार अनल, करुणा झा, प्रेस स्वतन्त्रता सेनानी वैजनाथ झा, नवराज खड्का लगायत प्रहरी चौकी तिलाठीका असई, सशस्त्र प्रहरी सीमा सुरक्षा चेक आउट पोष्ट तिलाठीका प्रहरी निरीक्षक लगायतलाई दोसल्लाह र मिथिलाको पागबाट सम्मान गरिएको छ ।
कार्यक्रम संचालन पत्रकार जितेन्द्र झाले गर्नुभएको थियो । सोही कार्यक्रममा बालबालिकाहरुले विभिन्न गितमा नृत्य समेत प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ