News Category 2072/12/15
वैदेशिक रोजगारमा बढ्दै गएको ठगि नियन्त्रण गर्न माग गर्दै ¥याली तथा ज्ञापन
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
वैदेशिक रोजगारमा बढ्दै गएको ठगीलाई नियन्त्रण गर्नका लागी सप्तरीमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्रले आइतबार ¥यालीको निकालेको छ ।
ठगी गर्ने म्यानपावरलाई गरेको पुलिस कार्यवाही तिव्र गर, फ्रि भिसा फ्रि टिकटबाट सरकार पछि नहट्न भन्दै नारासहित मैनपावरले गरेको हडताल विरुद्धमा ¥याली राजविराजमा निकालिएको हो ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका अध्यक्ष जयविन्द सिंहको अगुवाईमा नगरको बिभिन्न ठाउमा प्रर्दशन गर्दै सयौको सहभागितामा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।
कामदारको हकमा प्रहरीद्वारा सह्रानिय कार्य गरेकोले जिल्ला प्रहरी कार्यलयलाई धन्यवाद पत्र बुझाएको जानकारी सबल नेपालका परियोजना संयोजक अशोक कुमार साहले जानकारी दिनुभयो ।
बुझाईएको ज्ञापन पत्रमा वैदेशिक रोजगारमा जाने हरेक कामदारलाई सीप सिकाई अनिवार्य सिपको व्यवस्था लागु गर्नुपर्ने, अन्तराष्ट्रिय श्रम संगठनले तोके वमोजिमको ज्याला पाउने गरि नेपाल सरकारले गन्तव्य मुलुकहरुसँग श्रम सम्झौता गर्नु पर्ने र न्यायोचित रुपमा तलव वृद्धि हुनुपर्ने, शुन्य लागतमा बैदेशिक रोजगारमा कामदारलाई पठाउने निर्णय लागु गर र बैदेशिक रोजगारमा मेनपावरको अनावश्यक हस्तक्षेप बन्द गर्नुपर्ने लगायतका विभिन्न २८ बुँदे माँगहरु अघि सारी सो ज्ञापन पत्र बुझाएका हुन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ