News Category 2073/01/26
जनआन्दोलन चौकमा बिरोध सभा हुने
राजविराज÷संघिय गठबन्धनको केन्द्रिय कार्यक्रम अनुसार मुलुकको विभिन्न जिल्लाहरुमा बिरोध सभा गर्ने भएकोले सोही आन्दोलनका कार्यक्रम अन्तर्गत सप्तरी सदरमुकाम राजविराजस्थित जनआन्दोलन चौकमा सो कार्यक्रम गर्ने निर्णय भएको छ ।
मधेशी मोर्चा सप्तरीका संयोजक गजेन्द्र कुमार मण्डलद्वारा शनिबार जारि विज्ञप्तिमा तेश्रो मधेश आन्दोलन जारि नै रहेको हुँदा संघीय गठनबन्धनको केन्द्रिय निर्णय अनुसार बैशाख २७ गते सप्तरीमा पनि सो कार्यक्रम हुन गइरहेको जनाइएको छ ।
साथै विज्ञप्तिमा बैशाख २७ गते राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट दिउँसो ३ बजे भेला
भई नगरको विभिन्न स्थानको परिक्रमा गर्दै जनआन्दोलन चौकमा हुने बिरोध सभामा सम्पुर्ण मधेशी जनसमुदाय, महिला, युवा, विद्यार्थी, किसान, उद्योगी, व्यापारी, बस, ब्यवसायी, संघ संगठन, विभिन्न जातिय संघ संगठन, पत्रकार, मानवअधिकारकर्मी लगायत सम्पुर्ण सरोकारबाला निकायहरुलाई सहभागिका भई जारी आन्दोलनमा सहयोग गरिदिनुहुन मधेशी मोर्चाले अनुरोध समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ