News Category 2073/02/03
नेसपा गजेन्द्रवादीको प्रथम राष्ट्रिय महाधिवेशन असार १० देखी १२ सम्म
दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
नेपाल सदभावना पार्टी गजेन्द्रवादीले आगामी असार १० देखी १२ गतेसम्म सप्तरीको भारदह पोर्ताहा क्षेत्रमा प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
पार्टीको दुई दिनसम्म राजविराजमा चलेको केन्द्रिय कार्य समितिको बैठकले सो निर्णय सँगै अन्य निर्णयहरु समेत सार्वजनिक गरेको छ ।
बैठक पश्चात नेपाल सदभावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष विकास कुमार तिवारीले आईतबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सम्पन्न बैठकले “अखण्ड मधेशका निर्माण करना ही हमारा मुल लक्ष्य हैं, मधेश माताको मुक्ति दिलाना ही हमारा मुल कर्तव्य हैं” भन्ने नाराका साथ पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने जानकारी दिनुभयो ।
यस्तै महाधिवेशनलाई विधिवत सम्पन्न गर्नका लागि पार्टीको प्रथम महाधिवेशनका लागि नेपाल सदभावना पार्टी गजेन्द्रवादी राष्ट्रिय कार्य समितिलाई मुल आयोजक रहने तथा विद्यान, घोषण पत्र, नियमावली परिमार्जनका लागि पार्टीको राष्ट्रिय उपाध्यक्ष कलाम आजादको संयोजकत्वमा सावृत्रि पण्डित र भुप नारायण राम दास सहित तिन सदस्यीय समिति गठन गरेको जनाएको छ ।
त्यसैगरी महाधिवेशनलाई सफलतापुर्वक सम्पन्न गर्नका लागि दानी मण्डलको संयोजकत्वमा २१ सदस्यीय तयारी समिति तथा कुवेर यादवको अध्यक्षतामा संसदीय समिति गठन गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ