News Category 2073/02/15
भर्ना अभियानका लागि बालबालिकाद्वारा घरदैलो कार्यक्रम सुरु
दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
सप्तरीको मल्हनमा गाविसमा विद्यालय जानबाट बञ्चित रहेका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउन बाल क्लवका बालबालिकाहरुले घरदैलो अभियान शुरु गरेका छन ।
बालबालिकाहरुले गाविसका रहेका एक प्रावि र २ वटा निमावि रहेका विद्यालयहरुमा जानबाट बन्चित रहेका बालबालिका तथा बालबालिकाहरुको परिवारलाई पहिचान गरेर सो बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउन प्रेरित गर्ने गरेको जनाईएको छ ।
सबल नेपाल र सेभ द चिल्ड्रेनद्धारा संचालित स्पोन्सरसिप कार्यक्रम अन्तगर्त पुर्न गठन गारिएका बाल क्लवका बालबालिकाहरु घरदेलौ अभियान गरीरहेको निमावि मल्हनमाका फोकल शिक्षक उमाकान्त चौधरीले जानकारी दिनुभयो ।
राप्रावि मल्हनमा ४ का प्रअ नर्सिङ्ग चौधरीका अनुसार विद्यालयबाट सर्वेक्षण गरेर सो अभियान शुरु गर्न थालिएको जानकारी दिनुभयो । बाल संजालका अध्यक्ष रामदेव चौधरीका अनुसार घरदेलौ अभियानमा बाल क्लव, बाल संजाल, विद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, आमा समुह र गाउँ बाल संरक्षण समितिसँग समन्वयन गरी शत प्रतिशत विद्यालय भर्ना गराउन सो अभियान शुरु गरेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ