News Category 2073/02/16
बजेटमा सप्तरीलाई थोरै भएपनि प्राथमिकता
राजविराज÷सरकारले आगामी आर्थिक वर्ष ०७३÷७४ को बजेटमा सप्तरीलाई गत वर्ष भन्दा अलि बढी प्राथमिकता दिएको छ ।
मुलुक भरिका १० पुराना नगरपालिकाको स्तर उन्नतीका लागि ५ अर्ब बजेट बिनियोजन गरेको छ । जस अन्तरगत राजविराज नगरपालिका समेत परेको छ । राजविराज नगरपालिकाले आगामी आर्थिक वर्षमा ५० करोड रुँपैया नाला, ढल र सडक बिस्तारका लागि पाउने भएको छ ।
यस्तै सरकारले मुलुकमा रहेका विमानस्थल मध्ये संचालनमा आउन नसकेका ६ वटा विमानस्थलहरुलाई आगामी आर्थिक वर्षमा मर्मत सम्भार गरि संचालनमा ल्याउनका लागि बजेटमा विशेष व्यवस्था गरेको छ । जसमा राजविराज विमानस्थल समेत परेको छ ।
यसैगरि छिन्नमस्ता शक्ति पीठको विकासका लागि निजि स्तरलाई अग्रसर गरि विकास गर्ने नीति ल्याएको छ । त्यस्तै गजेन्द्र नारायण सिंह प्रतिष्ठानलगायत अन्य प्रतिष्ठानका लागि ५० करोड रकम छुट्याएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ