News Category 2073/02/18
जगतपुर र कविलासावासी पुर्ण सरसफाईमा जुटे
दैनिक समाचारदाता
राजविराज, १७ जेठ ।
सप्तरीको कन्चनरुप नगरपालिका ४ स्थित जगतपुर र कविलासामा पुर्ण सरसफाइ कार्यक्रममा स्थानीयबासीहरु जुटेका छन ।
सन २०१६ भित्रमा सप्तरी जिल्लालाई खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य अनुरुप जिल्लाको प्रत्येक गाविस तथा नगरपालिकाहरुमा धमाधम सरसफाई अभियान संचालनमा आएको हो । जसअन्तर्गत कंचनरुप नगरपालिकामा वडास्तरीय पुर्ण सरसफाई तथा खुल्ला दिसा मुक्त अभियान अन्तर्गत त्यहाँका महिलाहरुकै नेतृत्वमा वडामा सरसफाई तथा खुल्ला दिसा मुक्त अभियान संचालनमा ल्याएका हुन ।
वडास्तरीय सरसफाई स्वच्छता समन्वय समिति कंचनरुप नगरपालिकाको अगुवाईमा त्यहाँका स्थानीयबासीहरु घर घररबाट आएर सो अभियानमा लागिपरेका हुन ।
स्मरण रहोस सप्तरीको ९१ गाविसमध्ये २३ वटा गाविसहरु खुल्ला दिसा मुक्त गाविस तथा ५ वटा नगरपालिका मध्ये ४ वटा वडा समेत खुल्ला दिसा मुक्त घोषणा भईसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ