News Category 2073/02/19
धुम्रपान दिवसमा ¥याली तथा अन्तरक्रिया
दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी र एचआरटिसी सप्तरीको संयुक्त साझेदारीमा ध्यचमि ल्य त्यदबअअय म्बथ (विश्व धुम्रपान दिवस) मंगलबार राजविराजमा ¥याली तथा अन्तरक्रिया कार्यक्रम गरी मनाईएको छ ।
राजविराजस्थित जिल्ला जनस्वास्थ्य कार्यालयको प्राङगणबाट निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनस्वास्थ्य कार्यालयमा सभामा परिणत भएको थियो ।
उक्त ¥यालीमा शिब्स ईन्टरनेशनल बोर्डिङ्ग स्कूलका विद्यार्थी, शिक्षक, उदयपुर टेक्निकल ईन्स्टिच्युट, नेपाल प्रहरी, ट्राफिक प्रहरी, पत्रकार, समाजसेवी तथा विभिन्न संघ संस्था र कार्यालयका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो ।
सो कोण सभामा जन्स्वास्थ्यका वरिष्ठ प्रशासकीय अधिकृत विजय झा र स्वास्थ्य अधिकार तथा सूर्ति नियन्त्रण जिल्ला संजाल सप्तरीका संयोजक पार्थो सरकार लगायतका बक्ताहरुले मुलुकमा बढ्दो सुर्ति सेवनलाई रोक्नका लागि सम्पुर्ण सरोकारबाला निकायहरु जागरुक बन्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ