News Category 2073/02/25
बिहारका पूर्व मुख्यमन्त्रि माझि राजविराज आउँदै
दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
छिमेकी राष्ट्र भारत बिहार राज्यका पुर्व मुख्यमन्त्री जितन राम माझी अगामी जेठ २६ गते सप्तरी आउँदै हुनुहुन्छ ।
आम मुलनिवासी मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष मो.इस्लाम तथा सचिव राज कुमार मण्डलद्वारा सोमबार जारी विज्ञप्तीमा पूर्व मुख्यमन्त्री माझी जेठ २५ गते बिहारको भिठमोड सिमानाबाट स्थलमार्ग हुँदै जनकपुरमा हुने नेपाल राष्ट्रिय मुसहर उत्थान समाजको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न आउँने कार्यक्रम रहेको जनाइएको छ ।
विज्ञप्तिमा जेठ २६ गते आम मुलनिवासी मुक्ति मोर्चाको अगुवाईमा सप्तरीको कल्याणपुर विसनपुरहुँदै नेगडा गाविस २ स्थित जोगियामा रहेको दिनाभद्री जन्म स्थलको निरीक्षण र पुजाआर्चना गर्दै मावि नेगडाको प्राङ्गणमा मोर्चाको अधिकार सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।
त्यस्तै कटैया गाविसस्थित दिनाभद्री थानको स्थलगत निरीक्षण र पुजाआर्चना गरी राजविराजहुँदै छिमेकी भारतको सुपौलको कुनौली बोर्डर सिमानाबाट प्रस्थान गर्ने कार्यक्रम रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ