News Category 2073/03/01
विकास कार्यमा अवरोध गर्नेलाई कालोमोसो समेत दल्न सक्ने ः सिंचाई मन्त्रि
दैनिक समाचारदाता
राजविराज, ३२ जेठ ।
सिंचाईमन्त्री उमेश कुमार यादवले जिल्लाको समग्र विकास निर्माण कार्यमा अवरोध पु¥याउने जो सुकै लाई पनि जनताले बहिष्कार गरि कालोमोसो दल्न समेत सक्ने बताउनु भएको छ ।
मंगलबार प्रेस सेन्टर नेपालद्वारा राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो ।
रुपनी गाईघाट सडक बन्नु अत्ति आवश्यक रहेको बताउँदै भन्सारदेखि पहाडी क्षेत्रसम्म जोड्ने सडक सप्तरीमा अति आवश्कयता रहेको बताउनुभयो ।
उहाँले जिल्लाको समग्र विकासका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल, राजविराज विमानस्थल, गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र सहित जिल्लाको अन्य ग्रामिण भेगका सडक बन्नु आश्यकता रहेको उल्लेख गर्नुभयो ।
एक अर्को प्रसङ्गणमा मन्त्री यादवले जिल्लामा थप १८ करोड बजेट ल्याएको जसमा ६ करोड सिंचाईमा रहेको बाँकी रकम अन्य विकास निर्माण कार्यमा लगानी हुने जिकिर गर्नुभयो । उहाँले जिल्लाको समग्र विकास निर्माण देखि खासगरी पुर्ण सिंचाईको लागि सिंचित क्षेत्र पार्न मन्त्रालय सदैव प्रतिवद्ध रहेको बताउँदै उहाँले अब सप्तरी, सिरहा लगायतका तराईका जिल्लाका किसानहरु सिंचाईको अभावका कारणले सिंचाई गर्नबाट पछाडी नहटने दावी गर्नुभयो ।
उहाँले सप्तरी जिल्लामा यस पटक बजेट फ्रिज हुने अवस्था नरहेको दाबी समेत गर्नुभयो । उहाँले जिल्लाका सम्पुर्ण विकासीय कार्यालयका प्रमुखहरुसँग छलफल गर्दा यस वर्षको विकास निर्माणको सम्पुर्ण बजेट परिचालन भइसकेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ