News Category 2073/03/02
ग्लोबलद्वारा मनि ट्रान्सफर सेवा संचालन
दैनिक समाचारदाता
राजविराज, १ असार ।
नेपाल सद्भावना पार्टी गजेन्द्रवादीको प्रथम राष्ट्रिय अधिवेशनको मिति सारिएको छ ।
सप्तरीको भारदह÷पोर्ताहा क्षेत्रमा पर्ने कंकालनी मा.वि.मा आषार १० देखी १२ गते हुने भनिएको सो प्रथम राष्ट्रिय महाधिवेशनको तैयारीको तोकिएको समयमा पुरा हुन नसकेपछि सारिएको प्रथम राष्ट्रिय महाधिवेशन तयारी समितिका संयोजक दानी मंडलद्वारा बुधबार जारि विज्ञिप्तमा उल्लेख छ ।
जारि विज्ञप्तिमा सो महाधिवेशन असार १७ देखी १९ गते हुने जनाइदै समुद्घाटन समारोहमा सहभागि हुन सबैमा हार्दिक अपील समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ