News Category 2073/03/19
राष्ट्रिय सहकारी दिवसमा ¥याली तथा हातेमालो
राजविराज÷९४ औं अन्र्तराष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार राजविराजमा ¥याली निकालि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
“सहकारी दिगो विकासको कार्यशक्ति” भन्ने मुल नाराका साथ राष्ट्रिय सहकारी बैंक राजविराजले ९४ औं अन्र्तराष्ट्रिय सहकारी दिवसको अवसरमा बृहत ¥याली तथा हाथेमालो कार्यक्रमको आयोजना गरी मनाएको हो ।
जनआन्दोलन चौकदेखि गजेन्द्र चौकसम्म हाथेमालो कार्यक्रम कार्यक्रमका साथै विभिन्न कार्यक्रमको आयोजना गरी सहकारी दिवस मनाईएको छ ।
जनज्योति कृषि सहकारी संस्था मलेठका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक शाखा सप्तरीका संयोजक विश्वनाथ मण्डलको अध्यक्षतामा सम्पन्न सो ¥यालीको ग्लोबल बहुमुखी सहकारी संस्था, आईडियल सहकारी संस्था लि., जनज्योति कृषि सहकारी संस्था लि.मलेठ, ओम मिथिला बचत तथा श्रृण सहकारी संस्था लि.नर्घो २, नेपाल सहकारी संस्था लि., अल्तकवा सहकारी संस्था लि., बाबा गणिनाथ बहुउद्देश्य सहकारी संस्था, जनमुखी सहकारी संस्था लि. सहितका सहकारी संस्थाहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ