News Category 2073/03/26
बाल अनसनकारीसहित महिला नेतृहरु अनशनमा
राजविराज÷मधेशमा जारीे आन्दोलनरत पक्षको जायजँ मागलाई राज्यले बेवास्ता गरेका कारण सप्तरी जिल्लामा जारी अनिश्चितकालिन रिले अनसन शनिबार आठौैं दिन बाल अनसनकारी सहित महिला नेतृहरु अनशनमा बसेकी छिन् ।
रिले अनसनमा सदभावना पार्टीकी केन्द्रिय सदस्य पुनम यादव, सदभावना पार्टीका जिल्ला सदस्य अनार देवी राम, संघिय समाजवादी महिला फोरम नेपालकी जिल्ला अध्यक्ष गिता यादव, जिल्ला सचिव सुचिता यादव, जिल्ला सदस्य सुनिता कुमारी साह, तराई मधेश सदभावना पार्टीकी महिला नेतृ निर्मला देवी सदा, राष्ट्रिय मधेश समाजवादी पार्टीकी जिल्ला सदस्य मिना देवी सदा, तमलोपाका जिल्ला सदस्य गिता देवी मण्डल र बाल अनसनकारी कृषव प्रताप रहेका छन ।
संघीय गठबन्धनको आह्वानमा जिल्लास्थित विभिन्न दलहरु सम्मिलित मधेशी मोर्चा सप्तरीले राजविराज स्थित सहीद दशन चौकमा आठौ दिनको रिले अनसनलाई निरन्तरता दिएका हुन् ।
यसअघि विगत एक सात्तादेखि विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुले रिले अनसनलाई निरन्तरता दिदै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ