News Category 2073/04/18
फोरम नेपाल मधेशी मोर्चासँग आवद्ध नरहेको दावी
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
सङ्घीय समाजवादी फोरम नेपालको जिल्ला कार्यसम्पादन समिती सप्तरीको मंगलबार सम्पन्न वैठकले विभिन्न निर्णयहरु गरिएको छ ।
पार्टीका जिल्ला अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षता तथा केन्द्रिय नेताहरुको विशेष उपस्थितीमा सम्पन्न सो वैठकले तेश्रो मधेश आन्दोलनका पहिलो शहीद राजीव राउत लगायत सम्पुर्ण शहीदहरुको प्रथम पुण्य स्मृती दिवस यही भदौ १ गतेका दिन पार्टी क्षेत्रीय समिती क्षेत्र नंं. २ को आयोजनामा शहीद राजीव चौक(गोलम्बर) भारदहमा शहीद स्मृति दिवस मनाउने निर्णय गरिएको पार्टीका जिल्ला सचिव उमेश प्रसाद यादवद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा मधेशी, आदिवासी जनजाती,दलित, शोषीत उत्पीडीत,उपेक्षीत र राज्यद्वारा विभेदमा पारिएका सम्पुर्ण जनसमुदायका मुतिmको लागि गठित संयुतm लोकतान्त्रिक मधेशी मोर्चा, संघीय गठबन्धन क्रियाशील रहेको अवस्थामा तत्कालीन अवस्थामा सप्तरीमा गठन भएको मधेशी मोर्चा सप्तरी सँग संघीय समाजवादी फोरम नेपाल जिल्ला समिती सप्तरीको आवद्धता नरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ