News Category 2073/04/20
कान नाक पाकेका बिरामीहरुको बृद्धि
दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
इम्प्याक्ट नेपालद्वारा संचालित प्राथमिक कान उपचार केन्द्र राजविराजमा बिरामीहरुको संख्यामा ह्वात्तै बृद्धि भएको छ ।
बढ्दो गर्मीका कारण अहिले सो केन्द्रमा दिनहुँ कान पाकेको, ढुषि परेको तथा गुजी भएका बिरामीहरु ४० देखि १ सय सम्म आउने गरेको केन्द्रमा नरेश कुमार यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत आर्थिक वर्ष २०७२÷०७३ मा ८ हजार ४ सय ३२ जना बिरामीहरुले उपचार गराएको उहाँले जानकारी दिनुभयो । त्यस्तै पुराना २ हजार २ सय ४८ जना, श्रवण शुक्ति जाँच ७ सय ७४ जना र समान्य सरजरी ६९ जनाले गराएको यादवले बताउनुभयो ।
यसैगरी १२ हजार ७ सय ६६ जनालाई जनचेतना फैलाएको तथा मोवाईल एयर क्याम्पमा जिल्लाका विभिन्न स्थानका ६ हजार ३ सय ७२ जना बिरामीहरुलाई सेवा प्रदान गरेको जानकारी दिनुभयो ।
यस्तै सर्जरी रेफर १ हजार १ सय ३५ जनालाई गरिएको तथा अहिले बढदो गर्मीसँगै आँखा र कानका बिरामीहरुको संख्यामा बृद्धि भएको केन्द्रले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ