News Category 2070/02/29
उर्मिलाको हत्या, पति फरार
दैनिक संवाददाता
राजविराज, २८ जेठ ।
सप्तरीको रामनगर कोदरकटी गाविसमा एक जना महिलाको हत्या गरिएको छ । मृतम महिलाका पति सहितका परिवारजन फरार भएका छन् ।
रामनगर कोदरकटी २ बस्ने जोगेन्द्र यादवकी पत्नी उर्मिला यादवको हत्या भएको हो । ४० बर्षीया यादवको शव मंगलबार बिहान घर नजिकैको बाँसघारीमा फेला परेको प्रहरीले जनाएको छ छ । उनको घाँटीमा निलडाम देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक श्यामसिंह चौधरीले उर्मिलाको हत्या नै गरिएको हुन सक्ने बताउँदै घट्नाको अनुसन्धान भइरहेको बताउनुभयो । उहाँका अनुसार फरार मृतकका पतिको खोजबिन भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/03 शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
- 2082/11/03 उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र
- 2082/11/01 कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने
- 2082/10/29 कार्यसम्पादन मूल्यांकनमा सुरुङ्गा प्रथम, तिलाठी कोईलाडी दोस्रो
- 2082/10/29 नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ