News Category 2070/06/12
बाईस जना समलिङगी तेश्रोलिङगी मतदाता
दैनिक संवाददाता
राजविराज, ११ असोज ।
सप्तरीमा २२ जना समलिङगी र तेश्रोलिङगीले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
अघिल्लो निर्वाचनमा सप्तरीमा एक जना मात्र समलिङगी र तेश्रोलिङगी रहेकोमा निर्वाचन आयोगले हालै तयार गरेको फोटो सहितको मतदाता नामावलीमा २२ जना समलिङगी र तेश्रोलिङगी रहेको पहिचान भएको जनाएको छ ।
फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका समलिङगी र तेस्रोलिङगीको लागि आसन्न संबिधानसभामा मतदान गर्नका लागि छुट्टा लाईनमा बस्ने व्यवस्था नमिलाइएपनि महिलाको पोशाकमा आए महिलाको लाईनमा र पुरुषको पोशाकमा आउनेलाई पुरुषको लाइनमा बस्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले बताउनुभयो ।
फोटो सहितको मतदाता नामावलीमा सप्तरीमा २ लाख ९४ हजार ६ सय जनाले नाम दर्ता गराएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
- 2081/08/04 ६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
- 2081/08/04 पुनः १६ जना फरार अभियुक्त पक्राउ
- 2081/08/04 टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद
- 2081/08/03 महिला कैदीको बलात्कारको आरोपमा कारागारकै कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ