News Category 2070/06/12
बाईस जना समलिङगी तेश्रोलिङगी मतदाता
दैनिक संवाददाता
राजविराज, ११ असोज ।
सप्तरीमा २२ जना समलिङगी र तेश्रोलिङगीले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
अघिल्लो निर्वाचनमा सप्तरीमा एक जना मात्र समलिङगी र तेश्रोलिङगी रहेकोमा निर्वाचन आयोगले हालै तयार गरेको फोटो सहितको मतदाता नामावलीमा २२ जना समलिङगी र तेश्रोलिङगी रहेको पहिचान भएको जनाएको छ ।
फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका समलिङगी र तेस्रोलिङगीको लागि आसन्न संबिधानसभामा मतदान गर्नका लागि छुट्टा लाईनमा बस्ने व्यवस्था नमिलाइएपनि महिलाको पोशाकमा आए महिलाको लाईनमा र पुरुषको पोशाकमा आउनेलाई पुरुषको लाइनमा बस्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले बताउनुभयो ।
फोटो सहितको मतदाता नामावलीमा सप्तरीमा २ लाख ९४ हजार ६ सय जनाले नाम दर्ता गराएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/16 बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
- 2082/07/16 विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
- 2082/07/16 लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
- 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
- 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
- 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ