News Category 2070/06/17
निर्वाचन क्षेत्र भित्र हतियार निषेध
दैनिक संवाददाता
राजविराज, १६ असोज ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले असोज १७ गतेदेखी मंसिर ११ गतेसम्म निर्वाचन क्षेत्र भित्र हातहतियार प्रवेश गर्नेमाथी रोक लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार जारि गरेको सूचना अनुसार २०७० मंसिर ४ गते हुने संविधानसभा सदस्य निर्वाचनमा उम्मेदवारको लागि दरखास्त दिने मिति २०७०÷६÷१७ गतेदेखि निर्वाचनको परिणाम घोषणा भएको ७ (सात) दिन सम्मको अवधिभर सुरक्षा निकाय बाहेक कसैलाई हतियार लिई प्रवेशमा निषेध गरेको छ ।
जारि सूचनामा सम्बन्धी सरकारी कर्मचारी बाहेक अरु कसैले निर्वाचन क्षेत्रमा कुनैपनि हातहतियार लिई हिडेको पाईएमा कानून बमोजिम कारवाही हुने ब्यहोरा समेत जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ