News Category 2070/06/19
पा“च जना बागी उम्मेदबार
दैनिक संवाददाता
राजविराज, १८ असोज ।
संविधानसभा निर्वाचनका लागि सप्तरीमा स्वतन्त्र उम्मेदबार मध्ये पाँच जनाले पार्टीले टिकट नदिएपछि वागी उम्मेदबारको रुपमा मनोनय दर्ता गराएका छन् ।
नेपाली काँग्रेस सप्तरीका जिल्ला सचिव सबुरलाल साहले क्षेत्र नं. ५ बाट र सोही क्षेत्रबाट एमाओवादीका बौली चौधरी तथा क्षेत्र नं. ४ बाट रामसपाका बिरेन्द्र साह र एकिकृत माओवादीका सूर्यनारायण मण्डलले वागी उम्मेदबारी दिएका हुन् ।
यस्तै दलित जनजाती पार्टीले टिकट नदिएपछि सो पार्टीका जिल्ला कोषाध्यक्ष छेदीलाल पासवानले क्षेत्र नम्बर ५ मा स्वतन्त्र हैसियतमा उम्मेदवारी मनोनयन दत्र्ता गराउनुभएको छ ।
पार्टीले टिक दिने बताएपनि अन्तिम समयमा पैसाको चलखेलमा टिकट अर्कै व्यक्तिलाई दिएको भन्दै असन्तुष्ट बन्नुभएका पासवानले स्वतन्त्र हैसियतमा उम्मेदवारी मनोनयन दत्र्ता गराएको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ