News Category 2070/06/19
सप्तरीमा २ सय ६० जनाद्वारा उम्मेदवारी, ४३ जना स्वतन्त्र
दैनिक संवाददाता
राजविराज, १८ असोज ।
आसन्न संबिधानसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न सप्तरीको ६ वटै क्षेत्रबाट २ सय ६० जनाले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
सप्तरीको क्षेत्र नम्बर १ मा ४४ जना, क्षेत्र नम्बर २ मा ५३ जना, क्षेत्र नम्बर ३ मा ४६ जना, क्षेत्र नम्बर ४ मा ४४ जना, क्षेत्र नम्बर ५ मा ३९ जना र क्षेत्र नम्बर ६ मा ३४ जनाले उम्मेदवार मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतहरुको कार्यालयले जनाएको छ ।
यस्तै सप्तरीको बिभिन्न क्षेत्रमा स्वतन्त्र हैसियतमा ४३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर १ मा एक जना, क्षेत्र नम्बर २ मा १३ जना, क्षेत्र नम्बर ३ मा ९ जना, क्षेत्र नम्बर ४ मा १० जना, क्षेत्र नम्बर ५ मा ७ जना र क्षेत्र नम्बर ६ मा ३ जनाले स्वतन्त्र हैसियतमा उम्मेदवारी मनोनयन दर्ता गराएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ