News Category 2070/06/21
जिशिकाले ग¥यो बार्षिक समिक्षा
दैनिक संवाददाता
राजविराज, २० असोज ।
जिल्ला विकास समिति सप्तरीले आर्थिक बर्ष २०७०÷०७१ को बार्षिक अभिमुखीकरण कार्यक्रम आईतवार राजविराजमा आयोजना गरेको छ ।
राजविराजस्थित शैक्षिक तालिम केन्द्रमा आयोजित कार्यक्रममा जिल्ला शिक्षा कार्यालयद्वारा जिल्लामा सञ्चालित कार्यक्रमबारे जानकारी दिईयो ।
कार्यक्रममा जिल्लामा सञ्चालित शैक्षिक गतिबिधीहरुबारे जानकारी दिनुहुँदै जिल्ला शिक्षा कार्यालय सप्तरीका फाल्गुनी प्रसाद काफ्लेले जिल्लामा ५९ मदरसा र एक गुम्बागरि ६० वटा शैक्षिक संस्था रहेको जानकारी दिनुभयो । त्यसमध्ये ४२ वटालाई मान्यता दिइएको बताउनुभयो ।
उहाँले जिल्लामा रहेको ४ सय ९३ बिद्यालय मध्ये ९२ बिद्यालयमा दिवा खाजा कार्यक्रमका लागि रकम निकासा भईरहेको बताउँदै बिद्यालय सुधार, दिवा खाजा कार्यक्रम लगायतका कार्यक्रमहरु सञ्चालनमा रहेको बताउनुभयो ।
जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल शिक्षक युनियन सप्तरीका अध्यक्ष भवेन्द्र यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्र प्रसाद साह लगायतले बोल्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ