News Category 2073/12/03
सीमा विकासको बजेट सचिवको मिलोमतोमा स्वाहा गर्न खोजेको आरोप
दैनिक समाचारदाता
राजविराज, २ चैत ।
सप्तरीको रम्पुरा मल्हनिया गाबिसको सीमा विकास कार्यक्रम अन्तरगतको बजेट सचिवको मिलोमतोमा गोप्य तरीकाबाट उपभोक्ता समिति गठन गरी स्वाहा गर्न खोजेको आरोप स्थानीयबासीहरुले लगाएका छन ।
वडा नागरिक मंच रम्पुरा मल्हनियाका संयोजक सत्रुधन प्रसाद यादव, शिब नारायण यादव, नरेश कुमार यादव, संजय कुमार यादव, राम नारायण यादवले संयुक्त रुपमा विज्ञप्ती प्रकाशन गरी सो आरोप लगाएका हुन् ।
जारी विज्ञप्तीमा रम्पुरा मल्हनिया गाबिसस्थित कोशी तटबन्धदेखि पश्चिम सीमा सम्मको लागि करिब ४८ लाख रकम विनियोजित गरेको तथा सो कार्यक्रमको लागि गाबिस सचिवले लुकीछुपी गोप्य रुपमा उपभोक्ता समिति गठन गरिएको उल्लेख छ ।
हस्ताक्षरित विज्ञप्तीमा सो उपभोक्ता समिति गठनमा गाबिस सचिवका साथै जिल्ला विकास समितिका ई.संदेश साह लगायतका ब्यक्तिहरुले प्रलोभनमा परी सो समिति गठन गरिएको उल्लेख गर्दै सो समिति बदर गर्न, कामको रोक्का गर्नुपर्ने तथा गाबिस सचिवमाथि अविलम्व कार्बाहीको लागि माँग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ