News Category 2073/12/08
पानीसँगै खसेको असिना सडकमा दुई फिटसम्म जम्यो, गहुँ बालीनष्ट, आँप र लिचिमा असर
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
सप्तरीमा सोमबार वर्षासँगै असिना समेत खसेको छ । जिल्लाको पूर्वी र उत्तरी क्षेत्रमा ठूलो मात्रामा असिना खसेको हो ।
जिल्लाको पूर्वपश्चिम राजमार्गमा अन्तरगत महुली बजारदेखी कंचनपुर र कंचनपुरदेखी फत्तेपुरसम्म असिना खसेको स्थानियहरुले बताएका छन् ।
सो असिना खसेपछि सडकमा दुई फिटसम्म जमेको छ । यता जिल्लाको सदरमुकाम राजविराजसहित दक्षिणी क्षेत्रमा वर्षा मात्र भएको छ ।
तीन दशकयता अत्यधिक असिना खसेपछि पूर्वी र उत्तरी क्षेत्रमा लगाइएको गहुँबाली समेत नष्ट भएको छ । चैत महिना गहुँ पाक्ने समय भएको बेला ठूलो मात्रामा खसेको असिनाले गहुँ बाली नष्ट भएको छ ।
यता खसेको असिनाका कारण भर्खरै आँप र लिचिको रुखमा पलाउँदै गरेको मंजरमा समेत असर परेको छ । यस्तै किसानहरुले लगाएको मुँगको दाल, बिभिन्न किसिमका तरकारीसहितका बालीहरु पनि असिनाले नष्ट भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ