News Category 2074/01/04
गजेन्द्र चौकस्थित एक कपडा पसलमा बम फेला
दैनिक समाचारदाता
राजबिराज, ३ बैशाख ।
राजविराज गजेन्द्र चौकस्थित एक कपडा पसल अरुण इम्पोरियममा आइतबार साँझ एक सकेट बम फेला परेको छ ।
पसलमा कपडा मिलाउँदै गरेको अवस्था टेबुलमा बम भेटिएको जनाइएको छ । यता बम भेटिएपछि सो क्षेत्रका स्थानियवासीमा त्रास फैलाइएको छ ।
बम डिस्पोज गर्न नेपाली सेनाको टोली प्रयासरत रहेको छ भने नेपाल प्रहरीले सो क्षेत्र घेराबन्दी गरेको छ ।
यसअघि पनि राजविराजस्थित तीन व्यापारीको घरमा बम भेटिएको थियो भने दुई निजि विद्यालयमा समेत बम फेला परेको थियो । त्यसअघि जिल्ला प्रशासन कार्यालय सप्तरीमा समेत बम फेला परेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/23 निर्वाचनबाट सहि नेतृत्व र सहि ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ
- 2082/10/23 जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ
- 2082/10/23 पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी
- 2082/10/22 चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
- 2082/10/22 पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार महिलाको मृत्यु
- 2082/10/22 पिएम कप प्रदेशस्तरीय छनोटमा सिरहा विजयी
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ