News Category 2070/07/29
आयो नुनको कृतिम अभाव सृजना रु. ३० देखी ५० सम्ममा बिक्रि
दैनिक संवाददाता
राजविराज, २८ कात्तिक ।
राजविराजमा एक्कसाी आयो नुनको मूल्यमा बृद्धि भएको छ । बिहीबार साँझ एक्कासी नुनको हाहाकार भएको भन्दै व्यापारीहरुले आयो नुनको मूल्य बृद्धि भएको भन्दै प्रति किलो रु. ३० देखी ५० सम्म बिक्रि गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
यता निर्वाचनलाई मध्य नजर राखि साल्ट ट्रेडिङ कर्पोरेशनले प्रति किलो रु. १३ रुपैयाँको दरले प्रति व्यक्ति ३ किलोसम्म नुन बिक्रि गरिएको छ । त्यस्तै साल्ट टे«डिङले चिनि प्रति किलो रु. ६६ रुपैयाँको दरले प्रति व्यक्ति ६ किलोसम्म बिक्रि गरिएको जनाएको छ ।
राजविराजमा व्यापारीहरुले कृतिम अभाव सृजना गरि नुनको मूल्य रु. १०० सम्म पुग्ने अनुमान समेत गरेको हुँदा सो अभाव सृजना गरेको श्रोतको दाबी रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ