News Category 2070/08/01
फोरम अध्यक्ष यादवले एकै दिन ९ स्थानमा चुनावी सभालाई सम्बोधन
दैनिक संवाददाता
राजविराज, २९ कात्तिक ।
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रवार मात्र सप्तरीको बिभिन्न ९ स्थानमा आयोजित चुनावी सभाहरुलाई सम्बोधन गर्नुभएको छ ।
सप्तरीको क्षेत्र नम्बर १ मा पर्ने कमलपुर, बिरेन्द्र बजार र लोहजार गाविसमा आयोजित चुनावी सभालाई अध्यक्ष यादवले सम्बोधन गर्नुभयो ।
यस्तै शुक्रवारै क्षेत्र नम्बर २ मा पर्ने डाढा, भारदह, तोपा गाविसमा आयोजित चुनावस सभालाई सम्बोधन गर्नुभएको फोरम अध्यक्ष यादवले क्षेत्र नम्बर ३ मा पर्ने रम्पुरा मल्हनियाँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभयो ।
यस्तै क्षेत्र नम्बर ४ को झहुरा चौक र पातो गाविसमा चुनावी सभालाई अध्यक्ष यादवले सम्बोधन गर्नुभयो ।
एकै दिन थुप्रै स्थानमा चुनावी सभा राखिएकाले दश देखि १५ मिनेट सम्म आफ्नो मनत्व सकाएर अध्यक्ष यादवले भ्याउनु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ