News Category 2074/02/02
रुपनगर चरखिया सुरक्षित, ठगी मुतm, सीपयुतm टोल घोषणा
दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
बैदेशिक रोजगार सम्वन्धी सुरक्षित टोल अभियान अन्तर्गत सोमबार सप्तरीको कंचनरुप नगरपालिका ८ हाल वडा नम्वर १२ रुपनगर चरखिया टोललाई सीप युतm, ठगी मुतm टोल घोषणा गरिएको छ ।
सुरक्षित आप्रवासी कामदार हकहित केन्द्रको अगुवाईमा निकालिएको ¥यालीमा घरघरमा वोल, सुरक्षित टोल अभियानलाई निरन्तरता दिदै उतmलाई टोललाई ठगी मुतm, सिप युतm टोल घोषणा गरिएको हो ।
बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा लाभदायक बनाउने तथा जाने ब्यतmीहरु ठगीनवाट जोगिन तथा सबै कागजपत्र घरमा एक प्रति राखने र सिप सिकेर जाने र सबै कुराको जानकारी लिएर जाने भनी प्रतिबधता गरेपछि चरखिया टोललाई, सुरक्षित टोल घोषणा गरिएको आप्रवासी कामदार हकहित केन्द्र वडा कमिटिका अध्यक्ष राधा नेपालले बताईन ।
सो बस्तीमा सोमवार सामी÷हेल्भेटास नेपालको सहयोगमा तथा सवल नेपालद्वारा संचालित सुरक्षित आप्रवासन परियोजना अन्तर्गत आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरीद्वारा आयोजित सो कार्यक्रममा रुपनगर, चरखियाका ३० कामदारका घरपरिवार सदस्यहरुको सहभागिता रहेको थियो ।
आप्रवासी कामदार हकहित केन्द्र सप्तरीद्वारा आयोजित कार्यक्रममा सवल नेपाल मेडिया पार्टनरका कार्यक्रम अधिकृत चन्दनकुमार यादब, समाजिक परिचालक धिरेन्द्र यादब, रिर्टनी स्वयमसेवक राधा नेपाल, प्रकाश पोखरेल, राजेश चौधरी, आप्रावासी कामदार हकहित केन्द्रका सचिव बिरेन्द्र मण्डल, दुर्गा भटराई लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/23 निर्वाचनबाट सहि नेतृत्व र सहि ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ
- 2082/10/23 जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ
- 2082/10/23 पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी
- 2082/10/22 चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
- 2082/10/22 पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार महिलाको मृत्यु
- 2082/10/22 पिएम कप प्रदेशस्तरीय छनोटमा सिरहा विजयी
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ