News Category 2070/08/01
आफ्नो पार्टी बिजयी भएमात्र उत्पीडित समुदायको अधिकार सुरक्षित हुन्छ ः अध्यक्ष पासवान
दैनिक संवाददाता
राजविराज, २९ कात्तिक ।
दलित जनजाती पार्टीका अध्यक्ष बिश्वेन्द्र पासवानले संबिधानसभामा आफ्नो पार्टी बिजयी भएमात्र दलित, आदीवासी जनाजाती लगायतका उत्पीडित समुदाय अधिकार सुरक्षित हुने बताउनुभएको छ ।
सप्तरीको कञ्चनपुर गाविसमा शुक्रवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष पासवानले उत्पीडित समुदायको उत्थान गर्ने एक मात्र आफ्नो पार्टी रहेको दाबी समेत गर्नुभयो ।
उत्पीडित समुदायको अधिकार संबिधानमा संरक्षित गर्न आफ्नो दल बिजयी आवश्यक रहेकोे जिकिस गर्नहुँदै अध्यक्ष पासवानले उत्पीडित समुदायको अधिकार सुनिश्चितताका लागि आफ्नो दलको संबिधानमा बलियो उपस्थिति जरुरी रहेको बताउनुभयो ।
दलित जनजाती पार्टी सप्तरी क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष जोगेन्द्र पासवानको अध्यक्षतामा आयोजित सभामा सो पार्टीका केन्द्रीय सदस्यहरु भोला खंग खत्बे, गंगा सदा, मंगल परियार, सो पार्टीको क्षेत्र नम्बर १ का प्रत्यक्षतर्फका उम्मेदवार कुशेश्वर साह, दलित जनजाती महिला मञ्च सप्तरीका अध्यक्ष कोपिला विश्वकर्मा लगायतले बोल्नुभयो ।
यसैगरी सप्तरीको भारदहमा आयोजित चुनावी सभालाई अध्यक्ष पासवानले सम्बोधन गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ