News Category 2074/03/21
अनियमितताको आरोपमा सप्तरी र पर्साका प्रहरी प्रमुख मुख्यालय तानिए....
दैनिक समाचारदाता
राजविराज, २० असार ।
सप्तरीका र पर्साका प्रहरी प्रमुख अनियमितता आरोपमा प्रहरी मुख्यालय तानिएका छन् ।
प्रहरी मुख्यालयमा परेको उजुरीका आधारमा सप्तरीका प्रमुख एसपी सप्तरीका अनुराग द्विवेदी र पर्साका प्रमुख एसपी गोविन्द साह आर्थिक अनियमिमताको आधारमा अनुसन्धानका लागि हेडक्वार्टर तानिएका हुन् ।
तर, कुन र केको अनियमितता प्रहरी मुख्यालयले खुलाएको छैन ।
यसअघि सप्तरीका प्रहरी घुमुवाहरु प्रदीप यादव र मोती पटेललाई समेत प्रहरी मुख्यालयले तानेर निलम्बन गरि अनुसन्धान अगाडी बढाएको श्रोतले दाबी छ ।
पछिल्लो पटक सप्तरीको कडोरबोना, बेल्ही र तिलाठी नाकाबाट ठूलो मात्रामा स्याउ, अलौची र जिराको तस्करी हुँदै आएको श्रोतले बताएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ