News Category 2070/08/03
राजविराजमा दुई सकेट बम फेला
दैनिक संवाददाता
सप्तरी, ३ मंसिर ।
सप्तरी सदरमुकाम राजविराजस्थित दुई स्थानमा आज बिहान दुई वटा सकेट बम फेला परेको छ । निर्वाचन विथोल्ने र जनतालाई त्रसित पार्ने उद्देश्यले ती बमहरु राखिएको प्रहरीले जनाएको छ ।
राजविराजस्थित पश्चिम बस स्टेण्ड र निर्वाचन कार्यालय सप्तरी भन्दा करिब २०० मिटर पश्चिम राखिएको ती बमहरुलाई सेनाको डिस्पोजल टोलीले निस्कृय पारेको छ ।
राखिएको बमहरु सकेट बम भएको प्रहरीले जनाएको छ । बम राखिएको खबर पाए लगत्तै प्रहरीले सुरक्षा सतर्कता अपनाई ती क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरेको थियो ।
ती क्षेत्रहरुमा करिब एक घण्टा आवतजावत बन्द रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ