News Category 2074/03/25
जन ज्योेतिद्वारा संस्थाका बचतकर्ता एवं ऋणीलाई राहत वितरण
राजविराज÷सप्तरीको खाँडो नदीको कटानबाट प्रभावित मलेठका बढी पीडित परिवारलाई जन ज्योती कृषि सहकारी संस्था मलेठले संस्थाका बचतकर्ता तथा ऋणीहरुलाई राहत बितरण गरेको छ ।
बाढी पीडितहरुलाई संस्थाका बचतकर्ता एंव ऋणीलाई नगद दुई हजारका दरले शनिबार संस्थाको कार्यालयमा एक कार्यक्रमबीच सो राहत वितरण गरेको हो ।
संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षता तथा समाजसेवी हरेकृष्ण प्रसाद सिंह हरीबाबुको प्रमुख आतिथ्य एवं वरिष्ठ पत्रकार अनिल कुमार अनलको बिशिष्ट आतिथ्यमा आयोजित सो कार्यक्रममा संस्थाका शेयर धनी उदयमान प्रसाद सिंह सहितले सो राहत वितरण गर्नुभयो ।
यसरी राहत पाएकाहरुमा साविकको मलेठ ४ का अरुण कुमार यादव, ३ का रामचन्द्र यादव, सत्यदेव यादव, सुगदेव यादव, निरज यादव, पाण्डव यादव, १ का रामेश्वर खंग, राजु यादवलाई जनही दुई हजार का दरले राहत प्रदान गरिएको संस्थाका अध्यक्ष मण्डलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ