News Category 2070/08/05
दुई थान हतियार सहित एक पक्राउ
दैनिक संवाददाता
राजविराज, ४ मंसिर ।
निर्वाचन विथोल्ने मनसायले परिचालित एक ब्यक्ति र दुई थान कटुवा पेस्तोल सोमबारराति सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको दिघुवा र तिलाठि गाविसस्थित बेल्ही भन्सारवाट प्रहरीले हतियार र व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
दिघुवा स्थित विरोल चौकवाट सोहि गाविस ३ का चोलानाथ मण्डल १ थान कटुवा र एक राउण्ड गोली सहित पक्राउ परेको सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय सप्तरीका एसपी अभि कुमार खत्रीले जानकारी दिनुभयो ।
यसैगरी भारतीय सिमानाका निजिकै रहेको तिलाठी भन्सार नाकावाट १ थान गोली लोड गरिएको कटुवा पेस्तोल वरामद भएको छ । तोरीसागको वोरामा हालेर सदरमुकाम राजविराजतर्फ लाउदै गरेको अवस्थामा उक्त हतियार वरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीको टोली देखेपछि हतियार वोकेको ब्यक्ति भने वोरा फालेर भारतीय क्षेत्रतर्फ फरार भएको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ