News Category 2074/05/28
हतियारसहित तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, २७ भदौं ।
स्थानीय तह निर्वाचनको समयमा प्रहरीले सुरक्षा सतर्कता अपनाएपछि सप्तरीमा प्रहरीले जिल्लाको तिलाठी कोइलाडी गाविसबाट तीन जनालाई हतियारसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले तिलाठी कोइलाडी गाउँपालिका ४ स्थित जिरिया हटियाबाट तीनै जनालाई हतियारसहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ सकरपुरा बस्ने २४ बर्षीय ईश्वर मुखिया, मुखियासँगै रहेका १८ बर्षका महेश मुखिया र वर्ष २५ का उपेन्द्र मुखिया समेतलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
ईश्वरको साथबाट लुकाई छिपाई बोकेको कटुवा पेस्तोल एक थान फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ